मुख्य समाचार
सेवाहरु
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
१. पति/पत्नी दुवैको नागरिकता प्रमाणपत्र l
२. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि l
३. सुचकको नागरिकता प्रमाणपत्र l
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि रू.५०
आवश्यक कागजातहरुः-
१. सुचकको नागरिकता प्रमाणपत्र l
२. परिवार सदस्यहरुको नागरिकता प्रमाणपत्र l
३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि l
४. नगरिकता नभएका परिवार सदस्यहरुको हकमा जन्मादर्ताको प्रमाणपत्र l
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि रू.५०
आवश्यक कागजातहरुः-
१. दुलाहा दुलहिको बाबु/आमाको नारिकता प्रमाणपत्र l
२. दुलाहा दुलहिको नारिकता प्रमाणपत्र l
३. नारिकता प्रमाणपत्र ३ पुस्ते विवरण
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि रू.५०
आवश्यक कागजातहरुः-
१.मृतकको नागरिकता प्रमाणपत्र
२. सुचकको नागरिकता प्रमाणपत्र
३. .मृतकको ३ पुस्ते विवरण
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि रू.५०
आवश्यक कागजातहरुः-
१.बाबु आमाको नागरिकता प्रमाणपत्र
२.बिबाह दर्ताको प्रमाणपत्र
३. सुचकको नागरिकता प्रमाणपत्र
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
बसाई सरी आएको भए सोको प्रमाण पत्र
चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.२००।००
आवश्यक कागजातहरुः-
निवेदन, नागरिकता, अंशियार देखाउने अन्य कागजातहरू