मुख्य समाचार
ग्यालरी
भैरबी गाउँपालिकाबाट यस महाबु गाउँपालिकामा सरुवा भै आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्री भलाराम पंगालि ज्युलाई यस कार्यालयले स्वागत गरेको केही तस्बिरहरु !!
यस महाबु गाउँपालिकामा झण्डै ३ वर्षको सरकारी सेवा अवधि प्रश्चायत नारायण नगरपालिकामा सरुवा हुनुभएको प्रमुख प्रशासकीय अधिकृत श्री भक्त बहादुर मल्ल, डुङ्गेश्वर गाउँपालिकामा काज सरुवा हुन भएको प्रशासन अधिकृत छैठौँ श्री रण बहादुर के.सी, भैरवी गाउँपालिकामा काज सरुवा हुनु भएको सहायक स्तर चौथो कमल महतारा र आफ्नो सरकारी सेवा प्रश्चयात अनिर्वाय अवकाश हुनु भएका पशु सेवा अधिकृत श्री कृष्ण बहादुर थापा मगर ज्युहरुलाई विदाई कार्यक्रम सम्पन्न ।।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८।०८।१९ गतेको निर्णय अनुसार यस गाउँपालिकामा कार्यरत असिष्टेण्ट सव-इन्जिनियर श्री गिरिजा रोकाय यस गाउँपालिकाबाट चिङ्गाड गाउँपालिका सुर्खेतमा कामकाजका लागि खटिई जान लागेकका केही तस्वीरहरु !!
स महाबु गाउँपालिकामा १० सैयाको महाबु अस्पतालको उद्घाटन भएको छ । अस्पताल उद्घाटन गा.पा. अध्यक्ष श्री जङ्ग बहादुर शाही ज्यु ले गर्नु भएको थियो ।अस्पताल संचालन गर्नका लागि डा. श्री शिशिर गिरि लाई नव नियुक्त गाउँपालिकाले गरेको छ । अब जिल्लामा पाइने सम्पुर्ण सेवा सुबिधा सबै यस महाबु अस्पतालले दिने सूचना सबैलाइ जानकारी गराइन्छ ।