यहि चैत्र २४ गते बाट संचालन हुने टाईफाई रोग विरुद्ध खोप अभियान संचालन हुने भएको हुदाँ आफ्ना नानीबाबुहरुलाई नजिक पर्ने स्थान (विद्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य ईकाइहरु) मा सर्म्पक गरि १५ महिना माथिका र १५ वर्षका मुनिका बालबालिकाहरुलाई खोप लगाउन हुन जानकारी गराईन्छ ।
मुख्य समाचार
ग्यालरी
भैरबी गाउँपालिकाबाट यस महाबु गाउँपालिकामा सरुवा भै आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्री भलाराम पंगालि ज्युलाई यस कार्यालयले स्वागत गरेको केही तस्बिरहरु !!
यस महाबु गाउँपालिकामा झण्डै ३ वर्षको सरकारी सेवा अवधि प्रश्चायत नारायण नगरपालिकामा सरुवा हुनुभएको प्रमुख प्रशासकीय अधिकृत श्री भक्त बहादुर मल्ल, डुङ्गेश्वर गाउँपालिकामा काज सरुवा हुन भएको प्रशासन अधिकृत छैठौँ श्री रण बहादुर के.सी, भैरवी गाउँपालिकामा काज सरुवा हुनु भएको सहायक स्तर चौथो कमल महतारा र आफ्नो सरकारी सेवा प्रश्चयात अनिर्वाय अवकाश हुनु भएका पशु सेवा अधिकृत श्री कृष्ण बहादुर थापा मगर ज्युहरुलाई विदाई कार्यक्रम सम्पन्न ।।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८।०८।१९ गतेको निर्णय अनुसार यस गाउँपालिकामा कार्यरत असिष्टेण्ट सव-इन्जिनियर श्री गिरिजा रोकाय यस गाउँपालिकाबाट चिङ्गाड गाउँपालिका सुर्खेतमा कामकाजका लागि खटिई जान लागेकका केही तस्वीरहरु !!