यस महाबु गाउँपालिका, राष्ट्रिय युवा परिषद् र राष्ट्रिय वाणिज्य बैंकको साझेदारीमा सञ्चालित "सहुलितपूर्ण कर्जा सहजीकरणको लागि उद्मशीलता तथा वित्तीय साक्षरता-Generate Your Business/Start Your Business" तालिम मिति २०७७।१०।२३ गते देखि २०७७।१०।२९ गते सम्म कायक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदबाट आमन्त्रित प्रशिक्षक श्री अजुर्न प्रसाद भट्टराइ, नारायणकाजी काशिछ्वा र बालकृष्ण गैरे ज्यु हरूलाइ धेरै धेरै धन्यवाद !
मुख्य समाचार
ग्यालरी
मिति: 02/11/2021 - 16:15
मिति: 02/07/2021 - 15:44
मिति: 11/26/2020 - 15:04
मिति: 10/17/2020 - 17:28
मिति: 06/26/2020 - 14:48