यस महावु गाउँपालिकाको कृषि सेवा शाखाले महावु-४, गैडावाजका वर्षे आलु कृषक पाठशाला कृषक समूह लाइ वर्षे आलु कृषक पाठशाला सम्बन्धी मूल्यांकन तथा हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । प्रतियोगि टिम ४ वटा रहेको थिए भने उक्त विजय टिमलाइ अविर सहित पुस्कारको पनि व्यवस्थाप गरेको छ ।
मुख्य समाचार
ग्यालरी
    मिति:     04/09/2019 - 16:05  
  
        मिति:     04/09/2019 - 13:11  
  
        मिति:     04/09/2019 - 12:50  
  
        मिति:     04/09/2019 - 12:05  
  
    महिला प्रशिक्षण केन्द्र, सुर्खेत र महावु गाउँपालिकाको साझेदारीमा  जनप्रतिनिधि ,कर्मचारी र अन्य सरोकारवाला हरुको लागि बालमैत्री स्थानिय शासन सम्बन्धी प्रशिक्षण कार्यक्रम 
२०७५ चैत्र २२ गते देखि २४ गते सम्म (महाबु गाउँपालिकाको सभाहल मा) समपन्न भएको छ।
    मिति:     04/08/2019 - 11:51  
  
    प्राविधिक शिक्षा तथा तालिम परिषद CTEVT को आर्थिक सहयोगमा यस महावु गाउँपालिकाको गैडावाज मा.वि. मा जुनियर पलब्बर, सिलाइकटाइ, सामुदायिक कृषि कार्यकर्ता, विल्डिङ इल्लेक्टिसियन मा निःशुल्क तिन महिने तालिम संचालन हुदै ।
    मिति:     04/08/2019 - 11:24  
  
     
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    























