नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकुको आयोजकमा "तपाइको स्वास्थ्य हाम्रो अठोट" भन्ने मुल नारा सहित यस महाबु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमका साथै " किशोर किशोरी सहभागिता परिवार नियोजनको सुनिश्चितता " भन्ने नारा सहित छैटौं राष्टिय परिवार नियोजन दिबश सम्पन्न ।।।।
मुख्य समाचार
ग्यालरी
मिति: 09/19/2019 - 17:16
आयोजक गैडावाज मा.वि. र प्रायोजक महावु गाउँपालिका कार्यालय सामाजिक तथा शिक्षा विकास शाखा गैडावाज, दैलेखको आयोजनामा
मिति: 09/19/2019 - 17:08
मिति: 07/02/2019 - 17:47
मिति: 06/28/2019 - 14:46
मिति: 06/27/2019 - 16:27
“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित महावु गाउँपालिका १, राउटे बजारमा संचालित प्रथम गाउँपालिका स्थरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको उद्घाटन माननिय प्रतिनिधिसभा सदस्य श्री रविन्द्रराज शर्मा ज्यु बाट उद्घाटन तथा सोको अध्यक्षता महावु गा.पा.का अध्यक्ष श्री जंग बहादुर शाहीले गर्नु भएको थियो । सो कार्यक्रममा विभिन्न झाकी प्रद्र्शन गरिएको थियो र उक्त कार्यक्रम असार ५ गते सम्म संचालन हुने छ ।
मिति: 06/19/2019 - 13:22
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगत छनाैट भएका वडा ४, र ६ का वेरोजगारीहरूलाइ सामाग्री/अैाजार वितरण
मिति: 06/13/2019 - 16:50
मिति: 06/13/2019 - 16:27
मिति: 06/13/2019 - 12:37